काठमाडौबाट पाेखरा आउदै गरेकाे बस दुर्घटनामा ८ जनाले ज्यान गुमाएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो । धादिङकाे गजुरी गाउँपालिकास्थित बस खस्नुकाे कारण भने खुलेकाे छैन । घाइतेकाे उपचारकाे लागि गजुरी अस्पताल लगिएकाे प्रहरीले जनाएकाे छ । बसमा कतिफ यात्रु थिए भन्ने खुलेकाे छैन ।
छुटाउनुभयो कि
देशभरीका कारागारमा विपश्यना ध्यान शिविर चलाइने
मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत देशभरीका कारागारमा विपश्यना…
स्तम्भकार दिनकरकाे राजधानी यात्रा अब नेपाली काँग्रेसबाट
युवा अभियानकर्ता, समाजसेवी तथा स्तम्भकार दिनकर नेपाल नेपाली काँग्रेस प्रवेश गरेका छन् । स्याङ्जा जिल्ला पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद
काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ । बिहीबार मध्यराति १४ किलाे सुनसहित प्रहरीले दुई जनालाई पक्राउ…