समाज

पाेखरामा भुकम्पकाे पुन: धक्का

पाेखरामा आज भुकम्पकाे धक्का दिएकाे छ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको हाे ।

पोखरामा भूकम्पको धक्का

पाेखरामा आज भुकम्पकाे धक्का दिएकाे छ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको हाे । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार