समाज

कांग्रेसले नीति तथा कार्यक्रममा अवरोध नगर्ने

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नीति तथा कार्यक्रममा अवरोध नगर्ने भएको छ । संसदमा लगातार अवरोध गर्दै आएको कांग्रेसले उक्त निर्णय गरेकाे हाे ।

कास्की १ ‘ख’ कांग्रेसमा २ दर्जनभन्दा बढी आकांक्षी

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नीति तथा कार्यक्रममा अवरोध नगर्ने भएको छ । संसदमा लगातार अवरोध गर्दै आएको कांग्रेसले उक्त निर्णय गरेकाे हाे । आज विहान सिंहदरबारमा बसेकाे संसदीय दलकाे वैठकले संसद अवराेध नगर्ने संसदमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेकाे हाे । 

सम्बन्धित समाचार