कार्यदलकाे वैठक बालुवाटारमा

शीर्ष दल र कार्यदलको बैठक बालुवाटारमा सुरु भएकाे छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार, एमालेबाट कानुनमन्त्री पदम गिरी, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णीम् वाग्ले, सन्तोष परियार लगायत सहभाथी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *