समाज

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।सञ्चार सचिव हुँदा उनले गरेको निर्णयले मुलुकको राज्यकोषमा अर्बौं हानि नोक्सानी पुगेको निचोडसहित मुद्दा दायर ग...

तत्कालीन भौतिक सचिवविरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।
सञ्चार सचिव हुँदा उनले गरेको निर्णयले मुलुकको राज्यकोषमा अर्बौं हानि नोक्सानी पुगेको निचोडसहित मुद्दा दायर गर्ने निर्णय भएको हो ।

उच्चपदस्थ अधिकारीहरू जोडिएको र संवेदनशील विषय भएकाले अरू सबै विवरण गोप्य छन् । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद गर्ने निर्णयमा उनको संलग्नता पुष्टि भएको थियो । विशेष अदालतमा आरोप पत्र दायर हुनासाथ अरू विषयहरु थाहा हुने अख्तियारले जनाएको छ ।

सम्बन्धित समाचार