स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ पुतलीखेतस्थित ३५ वर्षिय सुर्य भण्डारी मृत्त अवस्थामा भेटिएका छन् । आज साढे ११ बजे १४ नम्बर वडाका भण्डारीलाई आँधीखोलाले बगाएपछि करिव ९ सय मिटर तल पुतलीबजार–३ स्थित मृत्त अवस्थामा भेटिएको हो । प्रहरीले भण्डारीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल राखिएको जिल्ला प्रहरी प्रवक्ता इन्द्र रानाले जानकारी दिए ।
छुटाउनुभयो कि?
मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।सञ्चार सचिव हुँदा उनले गरेको निर्णयले…
नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्नुहोस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गरेका छन्…
राजु थापा जो युवालाई उद्यमी बनाउँन चाहान्छन्
चाडवाडमा सँगै हुन नपाउने परिवार, खाडीको चर्को घाममा पसिना बगाइरहेका नेपाली, दैनिकजसो काठमाडौं विमानस्थलमा ओर्लने शवको बाकस सम्झिएर नेपाली काँग्रेसका…