समाज

तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट बस मर्स्याङ्दीमा खस्यो

पृथ्वी राजमार्ग अन्तगर्त तनहुँकाे आँबुखैरेनीको ऐनापहरामा भारतीय पर्यटक बस मर्स्याङ्दी नदीमा खसेकाे छ । आज बिहान ११:३० मा मर्यास्ङ्दी नदीमा भारतीय पर्यटक बस खसेको जिल्ला ट्राफिक कार्यालय तनहुँले जानकारी दिएकाे छ ।

पृथ्वी राजमार्ग अन्तगर्त तनहुँकाे आँबुखैरेनीको ऐनापहरामा भारतीय पर्यटक बस मर्स्याङ्दी नदीमा खसेकाे छ ।

आज बिहान ११:३० मा मर्यास्ङ्दी नदीमा भारतीय पर्यटक बस खसेको जिल्ला ट्राफिक कार्यालय तनहुँले जानकारी दिएकाे छ । प्रहरीका अनुसार बसमा ४० यात्रु थिए । घटनाकाे अन्य विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार