आजदेखि एसईई परीक्षा सुरू हुँदै छ । विहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुने एसईई परीक्षामा २०८२ मा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुँदैछन् ।
तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् ।