लामोसमयदेखि बन्द अवस्थामा रहेका सातवटा ठूला सरकारी उद्योगहरूलाई सार्वजनिक-निजी साझेदारी (PPP) मोडलमा पुनः सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको छ ।
अर्थ मन्त्रालयले पहिलो चरणमा ती उद्योगहरूको विस्तृत लेखापरीक्षण (Audit) र मूल्यांकन कार्य सुरु गरेको छ ।
पहिलाेचरणका उद्योगहरू निम्न छन् :
१. गोरखकाली रबर उद्योग
२. जनकपुर चुरोट कारखाना
३. बुटवल धागो कारखाना
४. नेपाल मेटल कम्पनी
५. नेपाल ओरिण्ड एण्ड म्याग्नेसाइट
६. हेटौडा कपडा उद्योग
७. उदयपुर सिमेन्ट उद्योग