टर्कीकाे इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । विमानमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । बिहान ६:३५ मा विमानस्थलको भुइ छोएको जहाजमा २७७ यात्रु थिए ।
छुटाउनुभयो कि
जिल्ला कांग्रेस सभापतिमा छायाराम खनालले उम्मेदवारी दिने
नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा स्याङ्जाको भीरकोट नगरप्रमुख छायाराम खनालले जिल्ला सभापतिमा उम्मेदवारी दिने भएका छन् । जिल्ला सभापति पदका…
पोखरामा बुधबार साइकल दौड, शनिबार याली
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । नेपाल साइक्लिङ…
सबै प्रदेशमा मिलीजुली सरकार !
प्रदेशसभा प्रत्यक्षतर्फको मत परिणामले सातै प्रदेशमा मिलीजुली सरकार बन्ने संकेत गरेको छ । २०७४ को निर्वाचनमा मधेसबाहेक सबै प्रदेशमा पहिलो दल…