अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण सुरु गरेका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको बताएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले औद्योगिक कच्चा पदार्थको भन्सार महसुस घटाएको बताएका छन् ।
आर्थिक वर्ष २०८३/८३ देखि आयकरको उच्चतम दर २९ प्रतिशत कायम हुने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लले बजेट भाषणमार्फत यस्तो घोषणा गरेका हुन् ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने क्रममा बताएका केही मुख्य बुँदाहरु :
– करको दरमा व्यापक परिवर्तन
– कर नलाग्ने सीमा १० लाख
– ३१ निकाय खारेज, ६ निकाय मर्जर
– कर्मचारीतन्त्रलाइ मर्यादित बनाउन निजामती,जंगी, शिक्षकको तलब निरन्तर बढनेछ ।
आर्थिक वर्ष २०८३/८४ काे बजेटले १० लाखसम्मको व्यक्तिगत आय करमा छुट दिएको छ ।अर्थमन्त्री स्वर्णिम वाग्लेले करका दरमा वृहत पूनरावलोकन गरिएको बताएका छन् ।


