चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको थियो ।
आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यसअनुसार चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ३१ अर्ब १० करोड र वित्त व्यवस्थापनमा ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको थियो ।
यस्तो छ बजेटको आकार :
- कुल बजेट २१ खर्ब २४ अर्ब ३४ करोड
- चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड (५९.८ प्रतिशत)
- पुँजीगत ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत)
- वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब (१९.९ प्रतिशत)


One Response
https://shorturl.fm/x6Q1m