समाचार

मनाेज केसी प्रहरी महानिरीक्षक नियुक्त, दानबहादुर कार्की राष्ट्रिय सुरक्षा सल्लाहकार

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

सरकारको पछिल्लो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व र राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारीमा परिवर्तन हुने भएको छ ।

सम्बन्धित समाचार