समाचार

भारतीय राष्ट्रपति मुर्मूसँग प्रधानमन्त्री शाहको शिष्टाचार भेटवार्ता

भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

भारतीय राष्ट्रपति मुर्मूसँग प्रधानमन्त्री शाहको शिष्टाचार भेटवार्ता

भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहले राष्ट्रपति मुर्मूसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक हित र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।

सम्बन्धित समाचार