गण्डकीमा मुख्यमन्त्रीद्धारा राजीनामा

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पदबाट राजीनाममा दिएका छन् । आइतबार प्रदेशप्रमुख सीता पौडेलसमक्ष संविधानको धारा १६९ को उपधार १ (क) बमोजिम राजीनामा पेश गरेका हुन् । अविश्वासको प्रस्तावमाथी मतदान हुने दिनको अघिल्लो दिन उनले राजीनामा दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *