नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न राष्ट्रपतिद्धारा आह्वान

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार जेठ ७ बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छन् ।


आज बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्टपतिले बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *