मोटरसाइकल अनियन्त्रित हुदाँ कास्कीमा एक जनाको मृत्यु भएको छ । माछापपुच्छ्रे गाउँपालिका–८ लुम्लेका १८ बर्षिय लक्की विकको सोही वाडको ठाँटीस्थित रिभानबाट लुम्लेतर्फ जादै गर्दा ग १४ प ९७५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विजुलीको पोलमा ठोकिएको थियो । घाइते विकलाई उपचारको लागि फिस्टेल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उपचारको क्रममा विकको मृत्यु भएको हो ।
छुटाउनुभयो कि?
पोखरा रंगशालाको स्वास्थ्य केन्द्र नियमित सञ्चालन गरिने
पोखरा रंगशालास्थित खेलकुद स्वास्थ्य केन्द्रलाई नियमित रुपमा सञ्चालन गरिने भएको छ । नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै स्वास्थ्य केन्द्रलाई नियमितरुपमा…
मन्त्री सुशीला सिम्खडाको सय दिनको मुख्य उपलब्धि सार्वजानिक
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले आफ्नो सय दिनको मुख्य मुख्य उपलब्धि सार्वजानिक गरेकी छन् । बुधबार…
माओवादी केन्द्रको कास्कीमा वडा अधिवेशन, सर्वसम्मत नेतृत्व चयन
कास्कीका अधिकाँस वडामा आज एकैदिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को वडा अधिवेशन सम्पन्न भएका छन् । पोखरा महानगरपालिका र अन्नपूर्ण,…