कांग्रेस बीपीको सभापतिमा शेरचन

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली कांग्रेस बीपी को सभापतिमा सुशीलमान शेरचन चयन भएका छन् ।
शुक्रबार भएको विशेष महाधिवेशनले संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता घोषणा गरेको छ भने शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति बनाएको छ ।
उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरे चयन भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *