सर्वोच्च अगाडि कानुनका विद्यार्थीहरु प्रदर्शन गर्दै

Share this post :

Facebook
Twitter
WhatsApp

कानुन विषय अध्ययनरत विद्यार्थीहरुले मंगलबार सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले न्यायालयको गरिमामा आँच आउने कार्य कसैबाट हुन नदिनको लागी सो क्रममा जोड दिएका हुन ।
सर्वोच्च अदालत अगाडि विभिन्न प्लेकार्डसहित भेला भएका विद्यार्थीहरुले अदालतको आत्मा र न्यायालयको गरिमा नै धरापमा पार्नेगरी न्यायालय विवादित भयो भने देशको अवस्था के होला भन्ने प्रश्न गरेका थिए । यसैबीच प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *