जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाद्वारा ईन्जिनियर अनुप श्रेष्ठ सम्मानित भएका छन् । संघले शनिवार जिल्ला सदरमुकाम पुतलीबजारमा अाफ्नै भवनमा एक कार्यक्रमबीच उनलाई सम्मान गरेकाे हाे ।
स्कुल अफ डेमोक्रेसी स्याङ्जाले बिपतको बेलामा खेलेको उत्कृष्ट कार्यको उच्च मुल्यांकन गर्दै स्कुल अफ डेमोक्रेसी स्याङ्जाका अध्यक्ष समेत रहेका श्रेष्ठलाई संघका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले सम्मान गरेक थिए ।
Post Views: 30