काठमाडौंमा पासपोर्ट बनाउनेको भीड

Share this post :

Facebook
Twitter
WhatsApp

काठमाडौंमा राहदानी पासपोर्ट बनाउनेहरुको लामो लाइन लागेको छ । । विदेश जाने प्रयोजनका लागि पासपोर्ट बनाउने लाइनमा युवा–युवतीहरु बढी देखिन्छन
छिटो पालो पाइने आशाले चार बजे बिहानैदेखि लाइनमा बसेको सेवाग्राहीले बताएका थिए । ‘बिहान चार बजे दखि लाईन बसेको बल्ल पालो आयो’,भन्दै सेवाग्राहिहरुले बताएका थिए . धेरैजसोले लाइनमा बसुन्जेल शौच गर्न साह्रै समस्या भएको गुनासो गरेका थिए ।
अमेरिकी डिभी चिट्ठा खुलेदेखि पासपोर्ट बनाउन आवेदन दिनेहरुको संख्या बढेको राहदानी विभागका कर्मचारीहरुले बताएका थिए ।

 

v

Leave a Reply

Your email address will not be published. Required fields are marked *