तिहारमा घर जाने यात्रुलाई सडकमै कोरोनाको खोप

Share this post :

Facebook
Twitter
WhatsApp

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका तिहार मनाउन काठमाडौं बाहिर जाने यात्रुलाई कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा कोरोनाविरुद्धको खोप दिन लागिएको छ ।
मन्त्रालयका अनुसार दुईदिनसम्म सञ्चालन हुने कार्यक्रम बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ।
यी चार स्थानमा आज बिहानदेखि नै खोप कार्यक्रम सुरु गरिएको छ। आज र भोलि दुई दिन चल्ने खोप कार्यक्रममा आफ्नो उमेर खुल्ने परिचयपत्र देखाएर खोप लगाउन सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *