पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण विप्लवद्वारा देशव्यापी आन्दोलन

Share this post :

Facebook
Twitter
WhatsApp

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देश व्यापी विरोधदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् ।
आज २५ गते देशव्यापी विरोध गर्ने, र २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाइएको छ ।
अन्तिम दिन ३० गते नेपाल बन्द गर्ने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *