राप्रपा महामन्त्रीमा रेखा थापाले उम्मेदवारी दिने

Share this post :

Facebook
Twitter
WhatsApp

नायिका रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी छन् । यसअघि सो पार्टीका केन्द्रीय सदस्य समेत रहेकी नायिका थापाले महिलातर्फ महामन्त्री पदमा उम्मेदवारी दिने भएकी हुन् ।
उनी केही दिनअघि राजेन्द्र लिङ्देनले अध्यक्षको उम्मेदवारी दिँदा उनीसँगै देखिएकी थिइन् । राप्रपा प्रवेश गर्नुअघि उनी नेकपा माओवादीमा थिइन् । राप्रपामा नयाँ नेतृत्वको चयनका लागि शुक्रबार मतदान हुन लागेको छर राजधानीमा बुधबारदेखि सुरु महाधिवेशन अहिले जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *