जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले कास्की जिल्लाका विभिन्न स्थानबाट लागू औषध सहित निम्न व्यक्तिहरू पक्राउ गरेको छ ।
यस टोलीले जिल्ला कास्की पोखरा मा।न।पा। वडा नं। ५ मालेपाटनबाट जिल्ला गोरखा पालुङ्टारन।पा। वडा नं।८ धुँवाकोट स्थायी घर भएका रोशन काराखेती(१ , जिल्ला गोरखा आरुघाट गा. पा.वडा नं. ५ स्थायी भएका बुद्ध कार्की (१, जिल्ला खोटाङजन्तेढुंगागा।पा। ५ स्थायी घर भएका मिलन राई(१सहित ३ जनाको साथबाट लागू औषध डाईजापाम (९ एम्पुल, फेनेरागन(९ एम्पुलफेनेरागन( ९ एम्पुल गरी जम्मा २७ एम्पुल पक्राउ गरेको छ ।
जिल्ला कास्की पोखरा म।न।पा।वडा नं।८ सृजनाचोक बस्ने विश्व गिरी साथबाट सोही स्थानबाट डाईजापाम(६ एम्पुल, नुर्फिन(६ एम्पुल र फेनरागन(६ एम्पुल गरी जम्मा १८ एम्पुल रऐ। वडा नं।१४ छिनेडाँडा बस्ने सुनिल परियारको साथबाट सृजनाचोकबाट डाईजापाम(२५ एम्पुल,नुर्फिन(२५ एम्पुल र फेनरागन(२५ एम्पुल गरी जम्मा ७५ एम्पुल सहित पक्राउगरेको छ ।
कास्की जिल्ला माछापुच्छ्रे गा. पा. वडा नं. ४ लाहाचोक स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोकबस्ने वर्ष ३१ को सुवास राना मगरको साथबाटलागू औषधडाईजापाम(१५एम्पुल,नुर्फिन(१५एम्पुल,फेनारगन(१५एम्पुलगरी जम्मा (४५एम्पुल। जम्मा बरामद लागू औषध डाईजापाम(५५एम्पुल, नुर्फिन( ५५एम्पुल, फेनारगन( ५५ एम्पुल गरी जम्मा(१६५ एम्पुल पक्राउ गरेको छ ।
