तनहुँमा करेन्ट लागेर एक जनाकाे मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

करेन्ट लागेर तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका वडा नं। ८ का ७० वर्षीय दलबहादुर राना रहेका छन् । सोमबार बिहान साढे ८ बजे ऋषिङ गाउँपालिका(८ को सल्लाघारी जंगलमा दाउरा खोज्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
तनहुँ प्रहरीका डीएसपी युवराज खड्काका अनुसार दाउरा खोज्ने क्रममा बिजुलीको लाइनमा छुँदा उनलाई करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको बताएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *