सरकारले यही माघ १९ गते (भोली) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सूचना निकालेर नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको हो ।
Post Views: 18