सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गते गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन । उनका अनुसार वैशाख ३० गते देशभर स्थानीय चुनाव हुने बताएका छन ।
Post Views: 23