महाअभियाेग प्रस्ताव दर्ता भएपछि स्वत: निलम्बन

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधान न्यायाधीश चाेलेन्द्र शमशेर जवराविरूद्व महाअभियाेग प्रस्ताव दर्ता भएपछि उनी पदबाट स्वत: निलम्बनमा परेका छन् । नेपालको संविधानको धारा १०१ (२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायधीशविरुद्ध दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका हुन् ।

यसम्बन्धी पत्र सर्वोच्चमा पुगेपछि निलम्बनले औपचारिकता पाउनेछ । सर्वोच्च अदालतमा निलम्बनको पत्र पुगेपछि वरिष्ठतम् न्यायाधीश स्वतः कार्यबहाक प्राधानन्यायधीशको रुपमा कायम हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *