स्थापना दिवसको अवसरमा गण्डकी सरकारले दियो विदा

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सरकारले स्थापनाको वर्ष फागुन ४ गते बुधबार सार्वजानिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
२०७४ साल फागुन ४ गते गण्डकी सरकारको स्थापना भएको थियो । मन्त्रिपरिषदको पहिलो वैठक बसेको  िदनलाई नै गण्डकी सरकारले बार्षिक उत्सवको रुपमा मनाउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *