प्रधानमन्त्री लगायत सत्तारूढ दल नेपाली काँग्रेसले एमसीसी अघि बढाए विपक्षमा मत हालर सरकार छाड्ने माअाेवादी केन्द्रकाे निष्कर्ष रहेकाे छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार गएका छन् ।
माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलका अनुसार यथास्थितिमा सरकारले एमसीसी अघि बढाए माओवादीलाई नैतिक संकट पर्ने र त्यो अवस्थामा सरकारमा नरहने अवस्था आउनेबारे बैठकमा नेताहरूले ब्रिफिङ गरेका छन् ।
Post Views: 27