सरकारले १३ वटा स्थानीय तह थप्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धि प्रस्ताव तयार गरेको जनाएको छ ।
स्थानीय तह थप्ने विषयमा गठबन्धनका नेतासंग पनि छलफल भइरहेको जनाइएको छ । उक्त प्रस्ताव मन्त्रालयले बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकमा लैजाने तयारी गरेको छ ।
Post Views: 23