सरकारी कर्मचारीलाई तलब सहित १० दिन पर्यटन बिदा

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।
यस्तै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *