असिनाले सेताम्मे पाेखरा

Share this post :

Facebook
Twitter
WhatsApp

पाेखरामा दिउँसो परेकाे असिना पानीले पाेखरा सेताम्मे बनेकाे छ ।

असिनाकाे कारण जनजिवन समेत प्रभावित बनेकाे छ । पाेखराका अधिकांस सडम सेतै बनेका छन् ।

सडकमा बाक्लाे असिना जमेकाे छ ।

सडक पन्छ्याउनकाे लागि सुरक्षाकर्मी खटिएका छन भने सवारी साधन अाेहाेरदाेहाेर गर्न समस्या भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *