तनहुँको व्यास नगरपालिका–४ दमौली बजारमा रहेको भूपाल हार्डवेयर गोदाममा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । आगलागी सुरु भएको दुई घण्टा पुगिसक्दा पनि निभाउन नसकिएपछि काठमाडौंबाट हेलिकप्टर मगाइएको थियो । यस्तै, पोखरा महानगरपालिकाबाट पनि थप दमकल ल्याइएको छ । आगलागी नियन्त्रणका लागि प्रहरी, सेना र स्थानीय खटिएको छन् ।
Post Views: 20