भरतपुर महानगर मेयर दाहालद्वारा पदबाट राजीनामा

Share this post :

Facebook
Twitter
WhatsApp

भरतपुर महानगर प्रमुख रेनु दाहालले मेयर वदबाट शुक्रबार राजीनामा दिएकी छन् । राजीनामा गर्दै उनले अाफूलाई यो ५ वर्ष काफी थियो रहेकाे बताईन् । ‘मलाई पुनः मेयर हुने रहर थिएन’ उनले भनिन, ‘तर पनि यहाँको समग्र विकास, जे जे विकासका योजना अगाडि बढाइएको छ । जनताको चाहना, जनताको अपेक्षा र यी विकासका कामलाई पूर्णता र बाँकी पार्टी र गठबन्धनले पनि फेरि निरन्तरताका लागि यी विषयहरू भइसके पछाडि यो सबै चिजलाई मध्यनजर गरेर अब एक कार्यकाल फेरि दुखै गर्नुपर्छ भन्ने ठानेर म तपाईँहरूको बीचमा आज राजीनामा दिएर मैदानमा जाँदैछु । यसर्थ फेरि दुःख गर्नको लागि अगाडि बढेकी छु, कम्मर कसेकी छु, मैदानमा उत्रेकी छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *