कास्कीमा सवारी दुर्घटनामा बाबुछोरीकै मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा बाबुछोरीको मृत्यु भएको छ । १८ वर्षकी छोरी सविना पुनको घटनास्थलमै मृत्यु भएको हो । ४५ वर्षीय बाबुजीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
कारको ठक्करबाट बाबुछोरीले ज्यान गुमाएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा उनीहरूले कारका फरार चालकलाई पक्राउ गरी कारबाही गर्न परिवार र आफन्तले वार्ता गरिरहेका छन् । पोखराबाट जाँदै गरेको ग३च ३५२५ नम्बरको कारले पोखरा आउंँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *