प्रदेश

कृयापुत्रीले पनि गरे मतदान

स्याङ्जाको पुतलीबजार नगरपालिका-१ स्थित त्रिभुवन माध्यामिक विधालयकाे मतदान केन्द्रबाट कृयापुत्री दम्पतिले पनि मतदान गरेका छन् ।

उनीहरू कृयापुत्रीकै कपडामा अाएर मतदान गरेका हुन् ।

सम्बन्धित समाचार