फेदिखाेला गापा-५ काे वडाध्यक्षमा काँग्रेसका दिल ब गुरूङ विजयी भएका छन् । ४१ मतकाे मतान्तरले फरक पार्दै निर्वाचित भएका हुन् । एमालेबा प्रतिस्पर्धीले ३५९ मत ल्याउदा उनले ४०० मत प्राप्त गरेका थिए ।
छुटाउनुभयो कि?
दोस्रोपटक विश्व विजेता बन्यो स्पेन, अतिरिक्त समयमा अर्जेन्टिनालाई हरायो
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। यससँगै स्पेनले आफ्नो…
स्वं रूद्वमानकाे अभियानमा साथ दिनेछु– मन्त्री किराती
सिरूवारी हाेमस्टेका जन्मदाता हुन स्वं रूद्वमान गुरूङ । उनकाे पर्यटन अभियानलाई साथ दिने मन्त्री सुदन किरातीले बताएका छन् । उनले…
पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने…