एआईजीमा बढुवाका लागि पाँच डीआईजीको नाम सिफारिस

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि गृह मन्त्रालयले आज पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नाम सिफारिस गरेको छ ।

मन्त्रालयको सोमबार बसेको बढुवा समितिको बैठकले मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस हुनेहरूमा उत्तमराज सुवेदी, अरुण कुमार बि।सी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *