पाेखराबाट जाेमसाेम उडेकाे तारा एयर सम्पर्कविहीन

Share this post :

Facebook
Twitter
WhatsApp

पोखराबाट विहान ९ बजेर ५५ मिनेट जादा जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर उडेकाे साे विमानबारे थप जानकारी नअाएकाे पाेखरा नागरिक उड्ययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *