पाेखराबाट मुस्ताङकाे लागि उडेकाे तारा एयरकाे विमान सम्पर्कविहीन भएकाे ५ घण्टापछि मुस्ताङको थासाङ गाउँपालिका-२ ल्याम्चेखाेलामा भेटिएकाे अाशंका छ ।
यार्सा टिप्न गएकाे टाेलीले दुर्विङबाट हेर्दा दुर्घटना भएकाे देखेपछि अार्मीलाई फाेटाे दिएका थिए । अार्मीले सूचनाकाे अाधारमा घटनास्थल जाँदै छ । सूचना पाए अनुसार साे ठाउँमा पुग्न ४ घण्टा लाग्ने बताइएकाे छ । उद्दार टाेली काेवाङबाट मुभ भएकाे जनाईएकाे छ ।
Post Views: 23