हराएकाे तारा एयरकाे विमान दुर्घटना अवस्थामा भेटियाे

Share this post :

Facebook
Twitter
WhatsApp

पाेखरादेखि मुस्ताङ उडेकाे तारा एयरकाे विमान साेमबार विहान दुर्घटना अवस्थामा भेटिएकाे छ । अाइतबार विहान उडेकाे विमान दिनभरी खाेजि गर्दा पनि भेटिएकाे थिएन ।

मुस्ताङकाे थासाङ गाउँपालिका-२ सानाेस्वारेमा दुर्घटनाग्रष्त अवस्थामा उक्त टिउनअटर भेटिएकाे हाे । उद्दार टाेलीले भग्नवशेष अवस्थामा भेटाएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *