नियमित परेकाेवर्षााका कारण पाेखराकाे सुईखेत डुवानमा परेकाे छ । शुक्रबार साँझदेखि अविरल वर्षा हुदाँ पाेखरा-२५ सुईंखेत क्षेत्रमा पहिराे झरेर खाेला थुनिएकाे वडाध्यक्ष माेतीलाल अधिकारीले जानकारी दिए ।
नदी थुनिएपछि सबैघर डुवानमा परेकाे उनले बताए । सबै घर डुबेकाे छ । सबैलाई घरबाट निकालेर सुरक्षित ठाउँमा राखेका छाैं,´उनले भने,
थुनिएकाे ठाउँमा डाेजर ल्याएर खाेला खाेल्दै छाैं । फार्महरु धेरै भएकाेले क्षति बढी छ ।´ करिव डेढसय परिवार रहेकाे र उनिहरूलाई सुरक्षित ठाउँमा राखिसकिएकाे तिमिल्सिनाले बताए । मानवीय क्षति भने भएकाे छैन ।
Post Views: 24