माछा मार्ने क्रममा साेमबार नारायणी नदीमा बगेर एकजना वेपत्ता भएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयले दिएकाे जानकारी अनुसार भरतपुर महानगरपालिका-३ बेलचाेक नारायणगढका १९ वर्षीय सुसान चाैधरी नदीमा बगेमा छन् । नारायणगढ पुलचाेकबाट झण्डै डेढ किलाे मिटर पश्चिम नगरवनबाट उनी बगेकाे चाैधरीका साथीले प्रहरीलाई सुचना दिएका थिए । पाँच बजे तिर उक्त घटना भएकाे थियाे । वेपत्ता भएका सुसानलाई खाेज्न विपद् व्यवस्थापन सम्बन्धि तालिम लिएका प्रहरी टाेली परिचालन भएकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।
छुटाउनुभयो कि?
विद्यालयमा दिवा खाजाको साट्टो नगद
सामुदायिक विद्यालयमा कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीको लागि सरकारले दिवा खाजाको व्यवस्था गरेको छ । प्रतिविद्यार्थीलाई एक सय ८० दिनसम्म…
दशैकाे पूर्व सन्ध्यामा पाेखराकाे चिप्लेढुँगामा लागेकाे भीड
दशैकाे पूर्व सन्ध्यामा घर फर्किनेकाे ताँती छ । घर फर्किनु भन्दा अघि बजारमा किनमेल गर्नेको भीड उस्तै छ । किनमेलकै…
सडक निर्माणमा जोड गर्न घान्द्रुकबासीको माग
पाँच दलीय गठबन्धनका साझा उमेदवार रामजीप्रसाद बराल (जीवन) र प्रकाश बराल समक्ष कास्कीको पर्यटकीय गाँउ घान्द्रुकका स्थानियबासीले सडक निर्माणमा बिषेश…