उपेन्द्र र बाबुराम सहमतिमै आ–आफ्नो बाटो लाग्ने

Share this post :

Facebook
Twitter
WhatsApp

जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच विवाद चर्किएकै गएपछि सहमतिमै आ–आफ्नो बाटो लाग्ने भएका छन् । दुवै नेता आ–आफ्नो बाटो लाग्न राजी भएका छन् । बुधबार सिंहदरबारमा भएको दुई नेताबीचको वार्ताका क्रममा आ–आफ्नो बाटो लाग्ने सहमति बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *