उपसभामुख पदमा पम्पा भुषाल विजयी

Share this post :

Facebook
Twitter
WhatsApp

लामाे समयदेखि रिक्त रहेकाे संघिय संसद प्रतिनिधिसभाको उपसभामुख पदमा काँग्रेसकी पुष्पा भुसाल विजयी भएकी छन् । उनले १४८ मत प्राप्त गरेकी छन् । प्रतिस्पर्धी एमालेकी विद्या भट्टराई ९२ मत प्राप्त गरेकी थिईन् । यस्तै एक जना तटस्थ रहेका थिए । निर्वाचन शुक्रबार संसद भवनमा नै भएकाे थियाे । उनी सत्तारूढ गठबन्धनको साझा उम्मेदवार थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *