प्रतिनिधि सभा र प्रदेश सभाकाे निवार्चन मंसिर ४ मा हुने भएकाे छ । अाज बसेकाे मन्त्री परिषदकाे वैठकले उक्त निर्णय गरेकाे हाे । निवार्चन एकै चरणामा हुनेछ ।
निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । तर, सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको छ ।
Post Views: 19