घाँस काट्ने क्रममा लडेर मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको आँधीखोला गाउँपालिका–२ रंगेठाटीका ६१ वर्षिय देवनारायण सार्कीको भीरबाट लडेर मृत्यु भको छ । घरवाट २ किलोमिटर टाढा रहेको खरबारीमा शनिवार विहान घाँस काट्ने क्रममा अचानक ८० मिटर तल लडेका सार्कीको घटनास्थलमा नै मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *