स्याङ्जा क्षेत्र नम्बर १ को ‘क’ मा १७ जना आकांक्षी

Share this post :

Facebook
Twitter
WhatsApp

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्याङ्जाको निर्वाचन क्षेत्र नम्बरको १ को ‘क’ मा १७ जना आकांक्षी देखिएका छन् । सोमबार इच्छापत्र दर्ता गर्दै प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ८ जना आकांक्षी देखिएको स्याङ्जा का“ग्रेसका प्रवक्ता भरत लम्सालले बताए ।


उनले दिएको जानकारी अनुसार प्रत्यक्षतर्फ लम्साल स्वंम रहेका छन् भने, अजित क्षेत्री, इन्द्रवहादुर रिजाल, मेखलाल श्रेष्ठ, बोधराज अर्याल, जनकराज काफ्ले, केशरबहादुर खा“ड, पवन नेपाल र नवराज सुवेदी रहेका छन् ।
यस्तै, समानुपातिकतर्फ सिमा कर्माचार्य, दिलीपाश्री अधिकारी, हिरादेवी शर्मा, धनकुमारी थापा, डोलबहादुर खड्का, देववहादुर मानन्धर, मुहमद सरिफ मिया“ र यामबहादुर राना रहेका छन् । पार्टीको क्षेत्रीय वैठकमा उनीहरु आकांक्षी देखिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *